अर्घाखाँचीमा एच.आइ.भी सक्रमित एक जनाको मृत्यु/तीन महिनामा ३ जनाको ज्यान गयो

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची यूएई डेस्क) -२ ८ चैत – अर्घाखाँचीको जुकेनामा जुकेनामा एच.आई.भी.सक्रमित एक जनाको आज ज्यान गएको छ।

६ महिना देखि घरमै बसिरहेका जुकेना गाविस वाड न.४ निवासि अन्दाजी ४५ बषिर्य रामबहादुर (नाम परिबर्तन)को आज एच.आई.भी.को कारणले ज्यान गएको हो।


४ महिना देखि ओछेयानमै थला परेका रामबहादुरकी श्रीमतीको समेत एचआईभीको कारणले ज्यान गएको थियो।


तीन मिहिनाको अन्तरालमा एचआईभीको कारणले जुकेना गाविसमा ३ जनाको ज्यान गई सकेको छ।

अन्य समाचारहरु