– कृष्ण खनाल
बुटवल ४ बैशाष – नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीको नव निर्वाचित कार्यसमितिको आइतबार बुटवलमा प्रथम वैठक सम्पन्न भएको छ ।
समाजका केन्द्रिय सदस्य एक राज विकको प्रमुख आतिथ्यता तथा नवनिर्वाचित रुपन्देही अध्यक्षँ नन्द बहादुर खड्काथोकीको अध्यक्षँता तथा निवर्तमान अध्यक्ष एचवी रम्तेलको उपस्थितीमा बसेको बैठकले विभिन्न निणर्यहरु गर्नुका साथै विभिन्न कार्यसमिति पनि गठन गरेको ।
बैठकले सचिवालय गठन सल्लाहकार समितिको चयन आर्थिक समिति गठन क्षँेत्रीय इन्चार्जको चयन गरेको छ । साथै समाजको क्षँेत्रिय भेला नियमित रुपमा वस्ने पनि निणर्य गरेको छ । बैठकले जेठ १४ मा संविधान बनाउनको लागि राजनीतिक दलहरुलाई दवाव दिने उदस्येल विभिन्न मागहरु्र राखी प्रेि बिज्ञप्ती पनि जारी गरेको छ ।
बिज्ञप्तीमा जेठ १४ मै स्रविधान बनाउनुपर्नै संविधानमा दलित उत्पीडित बर्गको हक अधिकार सुनिश्चितता गरिनुपर्ने दलितहरु माथी हुने गरेका छुवाछुतका घटनाप्रति सरकारले गम्भिर रुपले ध्यान दिनुपर्नै लगायतमा मागहरु राखिएको छ ।