वन पैदावर उद्योग व्यवसायी संघ अर्घाखाँचीको पहिलो जिल्ला अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

– बिनोद गैरे

 

अर्घाखाँची । वन पैदावर उद्योग व्यवसायी संघ अर्घाखाँचीको पहिलो जिल्ला अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेसनले हरि भुसालको अध्यक्षतामा ११ सदस्सीय कार्य समितीको चयन गरेको छ । कार्य समितीको उपाध्यक्षमा बावुराम श्रेष्ठ सचिव गोपाल प्रसाद भुसाल सहसचिव दिपक पराजुली र कोषाध्यक्षमा भीम बहादुर के.सी चयन हुनु भएको छ ।

 

यसै गरी सदस्यहरुमा हुम बहादुर रायमाझि कुमार घर्ती राजकुमार श्रेष्ठ मोतीजंग रायमाझि खिम विक्रम जिसी र विष्णु खनाल रहनु भएको छ ।

 

यसैगरी अधिवेसनले नारायण प्रसाद बाजाडेको  अध्यक्षतामा ५ सदस्सीय सल्लाहकार समितीको समेत चयन गरेको छ । समितीको सदस्यमा डम्बर श्रेष्ठ कर बहादुर घर्ती रन बहादुर सुनार शोभाखर गौतम रहनु भएको छ ।

 

जिल्ला वन कार्यालयका प्रमुख सुरेश िसंहको प्रमुख आतिथ्यता घडेरी दाता गणपति भुसालको विशेष आतिथ्यता हरि प्रसाद भुसालको अध्यक्षता र गोपाल प्रसाद भुसालको साचालनमा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोत्ता महासंघका रामचन्द्र पोख्रेल सन्धिखर्क बजार सुधार समितीका अध्यक्ष नारायण प्रसाद बाजाडे उद्योग वाणिज्य महासंघका सचिव नेत्र प्रसाद भुसाल पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी पुर्व अध्यक्ष नीम बहादुर रिजाल केन्द्रीय प्राषद सहयोगी विसि डम्बर श्रेष्ठ दिपक पराजुली लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

 

ीन्ऋम्त् अन्तर्गत ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र नेपालद्धारा साचालित कार्यक्रम हिजो अर्घाखाँचीको धारापानी-६ मा सम्पन्न भएको छ ।

 

कार्यक्रमले एक भेलाको आयोजना गरि विष्णु प्रसाद पौडेलको अध्यक्षतामा २५ सदस्सीय वडा नागरिक माच गठन गरेको छ । जसको उपाध्यक्षमा निमकला भुसाल सचिव भरत भुसाल कोषाध्यक्ष दिनामणि भुसाल र सहसचिवमा बसन्ता पौेडेल रहुनु भएको छ ।

 

कार्यक्रम हरि बहादुर के.सी र पत्रकार महासंघ अर्घाखाँचीका कोषध्यक्ष इन्द्रमणि भुसालको विशेष उपस्थितिमा सम्पन्न भएको बताईएको छ ।

अन्य समाचारहरु