अफ्गानिस्तानको रक्षा मन्त्रालयमाथि प्रहार गरिएको छ। रक्षा मन्त्रालयका दुइ जना सैनिकको मृत्यु हुनुका साथै अरु सात सैनिक घाइते भएका छन्।
उता रक्षा मन्त्रालयका प्रवक्ताले भने हाल परिस्थिति पूर्ण नियन्त्रण भएको बताउनुभयो।
तालिवान सशस्त्र समूहले भने सो घटनाबारे कुनै पनि प्रतिक्रिया जनाएको छैन।