शोकमा कलम बन्द

– कृष्ण  खनाल

 

बुटवल ८ वैशाख । नेपाल लेखावढी कानुन व्यवसायी एशोसियसन जिल्ला कार्यसमिती रुपन्देहीका साधारण सदश्य धनबहादुर थापको कार्यलयमा काम गर्ने सिलसिलामा वेहोस भई अस्पतालमा लाँदा भएको मृत्युमा एसोसियसनले एक दिन कलम बन्द गरेको छ । एशोसियसनले एक विज्ञप्ती विहीवार एक विज्ञप्ती जारी गरेर उक्त निणर्य गरेको हो ।

 

एशोसियसनका कार्यवाहक अध्यक्ष गणेस प्रसाद नेपाल र सचिव शिवलाल पौडेलद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा एसो भनिएको हो ।