सभामा सहयोग पर् याउने मुस्लिम संघको निणर्य

– कृष्ण खनाल

 
बुटवल १४ वैशाख  । नेपाली काङग्रेस निकट मुस्लिम संघ जिल्ला कार्यसमिती रुपन्देहीको बैठकले काङग्रेसको बैशाख २३ गते बुटवलमा हुन गईरहेको सभालाई सहयोग बढाउनको लागी प्रचार प्रसार गर्ने निणर्य गरेको छ ।

 

 नेपाली काङग्रेसको आयोजनमा हुन गईरहेको  क्षेत्रीय आमसभामा केन्द्रिय सभापती सुशिल कोईराला वरिष्ठ नेता शेरबहादुर देउवा  काङग्रेस संसदीय दलका तेता राम चन्द्र पौडेलद्धारा सम्वोधन गर्ने  जनाईएको छ ।

 

बैठक संघका सभापती मह्म्मद मुहवक खाको सभापतीत्व तथा मुस्लिम संघ नेपालका केन्द्रिय सदश्य सफिक मुसलवानको पं्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।