बंग्लादेशका संस्कृति मन्त्री अब्दुल कलाम अजादले आज महान कवि रबिन्द्रानाथ टागोर निधन हुनुभएको एक सय पचासौँ जन्मजयन्ती तथा स्मृति गतिबिधि छ तारिखदेखि शुरु हुने कुरा बताउँदै त्यति बेला बंग्लादेशका प्रधानमन्त्री श्रीमती शेइख हासिना तथा भारतीय उप राष्ट्रपति महमद हामिद अन्सारी त्यस गतिबिधिको उद्धाटन समारोहमा सहभागी हुनुहुने घोषणा गर्नुभयो।
श्री अजादका अनुसार, बंग्लादेशमा आयोजना हुने उक्त औपचारिक उद्धाटन समारोहबाहेक, भारतको नयाँ दिल्ली तथा कोलकाता दुवै ठाउँमा बेग्लाबेग्लै गरी दुई गतिबिधिको पनि आयोजना गरिनेछ।