श्रीलंका सरकारका एक जन पदाधिकारीले पाँच तारिखका दिन श्रीलंका सकारले शिक्षा-दीक्षा लिइसकेका सरकार विरोधी पूर्व सशस्त्र तत्व द लिबर लिबरेशन टाईगर अफ तमिल इलमका नौ सय जना सदस्यहरुलाई रिहा गरिसकेको छ। थाहा भएअनुसार यसै सालभित्र श्रीलंका सरकारले शिक्षा-दीक्षा लिइसकेका द लिबर लिबरेशन टाईगर अफ तमिल इलमका सबै सदस्यहरुलाई रिहा गर्ने अनुमान गरेको छ।
श्रीलंका सरकारी सेनाले सन् 2009 को मइ महिनामा उपर्युक्त एल टि टी इलाई प्रहार गरेपछि झंडै तीस वर्षको गृह युद्ध समाप्त भएको घोषित गरिएको थियो।
थाहा भएअनुसार श्रीलंकाली गृह युद्धमा परी सत्तरी हजारभन्दा बढी व्यक्तिहरुको ज्यान गएको थियो ।