भारतको केन्द्रिय बैङ्कले व्याजलाई 0.25 प्रतिशतले बढाउने घोषणा

भारतको केन्द्रीय बैङ्कले आज मुद्रा नीति सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनमा मुद्रास्फितील कम गर्नका लागि भारतले व्याजलाई 0.25 प्रतिशतले बढाउने छ। सन 2010को मार्च महिनादेखि भारतको केन्द्रिय बैङ्कले दशौं पटक व्याजलाई बढाएको हो।

                  भारतको केन्द्रीय बैङ्कले यस वर्षको मै महिनाको शुरुमा मुद्रा नीतिसम्बन्धी प्रतिवेदन सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय वातावरण झन् गम्भीर रहेको जानकारी दिएको छ।

                  सो प्रतिवेदनमा हाल भारतको मुद्रास्फिति उच्च स्थानमा रहेको जानकारी दिएको छ।