ईन्टेरोहेमोरर्हाजिक ई.कोलिबाट संक्रमित व्यक्तिहरुका दिशामार्फत नदी लगायत वातावरणमा यस जिवाणु प्रवेश गर्नसक्ने सम्भावना रहेको कारण क्वारेन्टाइन विभागले यस जिवाणुलाई स्थायी रुपमा मार्ने सम्बन्धमा कदम चाल्नुपर्ने जर्मनीका वैज्ञानिकले हिजो व्यक्त गरेका छन्।
सम्बन्धित विभागले मानव जातिले खाना खानअघि राम्रोसँग हात धुनुपर्ने तथा हातबाट प्रत्यक्ष रुपमा खाना छुनुबाट जोगाउनुपर्ने चेतावनी दिएको छ।