– प्रेमनारायण आचार्य
अर्घाखाँची ११ असार । अर्घाखाँचीको धारापानीको प्रभाकर माबिमा बिद्यार्थीहरुले बिद्यालयमा अनिबार्य पोसाक र परिचयपत्र लगाउन अनिवार्य गराएका छन् ।
प्रभाकर माबिमा नौलो घुम्ती नेपालद्धारा खोलिएको प्रभाकर बालक्लबले बिद्यालयमा पोसाक र परिचय पत्रकालागि बिद्यालय प्रशासनले पहल नगरेको भन्दै बिद्यार्थीनै सकि्रय भएर पोसाक र परिचयपत्र लगाउन अनिबार्य गराएका हुन् ।
पोसाक र परिचय पत्र नहुदा पठन पाठन र अन्य कि्रयाकलापमा समेत अफ्टेरो परेको भन्दै पोसाक र परिचय पत्र नलगाएका जरिवाना समेत गर्ने बाल क्लबले गर्ने क्लबका अध्यक्ष अमृत पौडेलले बताएका छन् ।