शान्ती संबिधान प्रति चिन्ता

– प्रेमनारायण आचार्य

अर्घाखाँची १६ असार । मानब अधिकार एलायन्सका केन्द्रिय सदस्य प्रेमनारायण गैरेले राजनितिक दलहरुले थप गरेको एक महिनाको समयमा शान्ति र संबिधानको पक्षमा केहि उपलब्धी हासिल गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्नु भएको छ । 

देशमा शान्ति र संबिधान निर्माणका लागि भन्दै सहमति गरेर संबिधान सभाको म्याद थप गरेका दलहरुले एक महिनाको समयमा शान्ति र संबिभानको पक्षमा काम नगरि सरुवा र  बढुवा लाई मात्र प्रसय दिएको भन्दै चिन्त ब्यक्त गर्नु भएको हो । 

मानब अधिकार एलायन्स अर्घाखाँचीका अध्यक्ष समेत रहेका गैरेले एक ध्यानाकर्षण पत्र जारी गरि शान्ति र संबिधानको पक्षमा केहि उपलब्धी हासिल गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्नु भएका हो ।

     

अन्य समाचारहरु