– कृष्ण खनाल
बुटवल १९ असार । रुपन्देहीको करहिया ३ भरवारीमा रहेको प्याराडाईस ईङ्गलीस मिडीयम स्कुलको साधारण सभा तथा अभिबेसन शनिवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डोलराज बस्यालको अध्यक्षता र सेयर सदश्य धन बहादुर जि।सी को प्रमुख आतिथ्यतामा अधिवेसन अधिबेसन बाट डोल राज बस्यालको अध्यक्षतामा ११ सदश्य नया कार्य समिती चयन गरेको छ । जस्को उपाध्यक्षमा दानु प्रसाद वस्याल पदेन शदस्यमा टंक प्रसाद पोखरेल रहेका छन ।
अन्य सदस्यहरुमा हेमानाथ ज्ञवाली प्रकाश कोईराला शिव न्यौपाने कृष्ण प्रसाद भट्राई नारायण पाण्डे हिमकला अधिकारी बालानन्द उपाध्याय लगाएत रहेका छन ।