उत्तर भारतको काँसी नगरमा सात तारिख विहान सबेरै दुई बजेतिर एउटा रेल र एउटा मोटर गाडी ठोकेर दुर्घटना भएको छ। जसबाट कम्तिमा एकतीस जनाको मृत्यु भएको छ।
प्राप्त जानकारीअनुसार असी जना यात्रु सवार विवाहबाट घर फर्कँदै गरेको गाडी र रेल ठोकेको हो ।
भारतमा धेरै यातायात दुर्घटना हुने गर्छ । तथ्याँकअनुसार प्रतिवर्ष भारतमा विभिन्न प्रकारको यातायात दुर्घटनामा परी एक लाख दश हजार व्यक्तिको मृत्यु हुने गर्छ।