अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारिणी समितिले ग्रीसका लागि पाँचौं खेपको उद्धारक-ऋणको जाँचबुझ गरेर तुरुन्त ग्रीसलाई तीन अर्ब बीस करोड यूरोको रकमको ऋण दिने कुरा स्वीकार गरेको कुरा अन्तर्राष्ट्रिय मुद्रा कोषले हिजो आठ तारिखका दिन घोषित गरेको छ।
उक्त संगठनद्बारा प्रकाशित वक्तव्यमा के कुरा भनिएको छ भने ग्रीसको आर्थिक व्यवसाथापनले प्रगति हासिल गर्दैआएको छ र सन् 2012को पूर्वाधिमा अर्थतन्त्र पुनःवृद्धि हुने सम्भावना छ।