हप्ता भरी परेको मुसल्धारे पानीको कारण कोरियाको बिभिन्न ठाउँमा क्षति भएको छ। भारी बर्षाको कारण पन्ध्र जनाको मृत्यु भएको छ, भने पाँच जना बेपत्ता र सयौ ब्यक्ति बिस्तापित भएका छन । यसैगरी एक सय पचास घर तथा सयौ हेक्टर कृषि योग्य जमिन डुबानमा परेको छ भने कयौ सडकहरु क्षतिग्रस्त भएका छन्।
यसैबिचमा राज्य मौसम् एजेंन्सीले लगातार पर्ने मुसल्धारे पानीले अझ बढी क्षती हुन सक्ने अनुमान लगाएको छ । । सातौ र आठौ महिना कोरिया को अधिक पानी पर्ने मौसम् हो। पानि सनिबार सम्म पर्ने पनि याहा को मौसम बिभाग ले जनाएको छ । अहिलेको पानि सबै भन्दा धेरै परेको जनाएको छ ।