बुटवल । रूपन्देही प्रहरीले एक दर्जन आपराधिक क्रियाकलापमा संलग्न मोस्टवान्टेड एक अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले आज पत्रकार भेटघाट गरी जनतान्त्रिक तराई मुक्ति पार्टी नामक भूमिगत सङ्गठनबाट आतङ्क मच्चाउँदै आएका सो समूहका सैन्य कमान्डरसमेत रहेका घनश्याम यादवलाई सार्वजनिक गरेको हो । यादव रूपन्देहीकै सक्रौनपकडी गाविस