युरोपेली संघले हाल एउटा सूचना पत्र प्रकाशित गर्दै सन 2015देखि जहाजमा प्रयोग गरिने इन्धनको सुर्फरलाई कम पार्ने तरिकामार्फत ढुवानी गर्दाखेरि हावामा ल्याइएको प्रदूषित निश्काशनको गम्भीर रुपमा नियन्त्रण गर्ने सम्बन्धी सुझाव राखेको जनाएको छ।
यस सुझावले जहाज चलाउनका लागि प्रयोग गरिने तरल इन्धनमा रहेको सुर्फतको संख्या सम्बन्धी मापदण्डलाई परिवर्तन गर्नुका साथै अन्तर्राष्ट्रिय जल मामिला संगठनका सम्बन्धीत नयाँ मापदण्डलाई युरोपेली संघको ऐनमा राखिएको छ।