तालिबान विद्रोहीले एक भिडियो सार्वजनिक गर्दै १६ जना पाकिस्तानी प्रहरीहरुको विभत्स हत्या गरेका छन।
भिडियोमा देखाइए अनुसार सबैलाई एकै लाइनमा उभाएर, पछी हात बाधेको र उनिहरुका अगाडि बन्दुकधारीहरु एवम तालिबान कमान्डरले दुश्मन भएको अनेकौ आरोप लगाउदै अल्लाहको मर्जी हो कि उनले यसको सजाय भोग्नुपर्छ भनिएको देखिन्छ।
यस भिडियोबाट पर्न जाने कुनै पनि नकरात्मक प्रभावलाई अर्घाखाँचीडट्कम उतरदायी हुनेछैन र जिम्मेवार छैन ।