यसै महिनाको अठार तारिखसम्म जापानको विभिन्न जिल्लाको तथ्यांकअनुसार, फुकुशिमा केन, निगाटा, यामागाटा गरी तीन वटा जिल्लामा अणुधर्मी तत्व सिस्यमबाट प्रदूषित विकीरण लागेका पाँच सय पाँच वटा एक किसिमको जनावरको मासु आन्तरिक आयात-निर्यातमा रहेको छ। थाहा भएअनुसार, ती विकीरण लागेका त्यस किसिमको जनावरको मासु टोकियो लगायतका आठ क्षेत्रको बजारमा बिक्री गरिएको हो।
जापानको सञ्चार-माध्यमबाट पहिले जनाइएअनुसार, यसै महिनाको सत्र तारिखसम्म अणुधर्मी तत्वबाट प्रदूषित छ सय अठचालीस वटा त्यस किसिमको जनावरको मासु आन्तरिक आयात-निर्यातमा छ।