नेपाल सरकार उद्योग मन्त्रालय अन्तर्गत कम्पनि रजिस्टारको कार्यलयको मिति २०६८ साल असार ९ गतेको निर्णय अनुसार कम्पनिको नाम परिबर्तन भएको कम्पनिका महाप्रबन्धक महेन्द्र रावलले बताए ।
कम्पनिले खानी उत्खनन गर्ने गाविसहरु नरपानी र खाँचीकोटको ईआईए पनि पास भई जिबिस अर्घाखाँचीलाई बुझाएको कम्पनिका महाप्रबन्धक रावलले बताए ।