ताइवानले चीनलाई गोप्य सैन्य दस्तावेज विक्री गरेको अभियोगमा मेजर जनरल लो हिइन
चे लाई आजीवन कारावासको सजाय दिएको छ । मेजर जनरल लो हिइनलाई सन् २००४ मा मिलिट्री
अट्याचीको रुपमा थाइल्याण्ड पठाइएको बेला चीनको जासुरी गर्ने जिम्मेवारी सुम्पिएको
थियो ।
तर उनले उल्टै चीनलाई ताइवानको सैन्य सूचना विक्री गरेका थिए । सरकारी
वकिलका अनुसार अपराध स्वीकार गरेका कारण लो होइनलाई मृत्यु दण्डको सजाय माग नगरिएको
हो । गत जनवरीमा पक्राउ परेका लो हिइनले सन् २००२ देखी २००५ सम्म चीनका लागि काम
गरेको बताइएको छ । ताइवानको रक्षा मन्त्रालयले उनको कामले ताइवानको सुरक्ष चासोलाई
हानी पुर्याएको र त्यसले सेनाको प्रतिष्ठा र नैतिकतामाथि ठूलो असर पु