काठमाडौं – राष्ट्रिय जनमोर्चा अर्घाखाँची – काठमाडौं सम्पर्क समाज सचिवालयको बैठक राजधानी काठमाडौंमा सम्पन्न भएको छ ।
थाहा भए अनुसार २०६८ भाद्र ३ गते बसेको उक्त बैठकले आउदो विजया दशमीको उपलक्ष्यमा समाजको मुखपत्र “चुनौति” निकल्ने निर्णय गरेको छ।
यसका लागि ७ सदस्यिय प्रकाशन समिती समेत गठन गरको छ। उक्त प्रकाशनको लागि सकृय रुपमा लाग्ने निर्णय गरेको पनि प्राप्त समाचारमा जनाइएको छ।
यसैगरी उक्त समाजको बैठकले समसामहिक राजनीतिक परिस्थिती र समाजका आगामी कार्यक्रमको बारेमा छलफल गरिएको उल्लेख छ।
– Chiranjeevi Ghimire in Kirtipur, Kathmandu contributed to this report.
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.