तिम्रो मायामा


-मोहन लम्शाल
पाली वार्ड न:-७,८
अर्घाखाँची लुम्बिनी अंचल, नेपाल
हाल दिल्ली

न दिलको ढोका खोल्छौ तिमि न बन्द गर्ने !
किन तिमीले मेरो गल्ति निकाली आफु डाडा परि सर्ने !!
उड्छ चरी बतास चल्दैन,
जल्छ मुटु किन जल्दैना!


बैगुनीले ढोका दियो बाच्नु मा अब कसरि !
आफ्नो माया दिन परो खाली माया बसाली !!
उड्छ चरी बतास चल्दैन,
जल्छ मुटु किन जल्दैना!


दुइ दिन को जिन्दगि मा तिम्रो साथ माग्नु परो !
बिपनी मा त मा टाडा थिए सपनी मा पनि उठेर भाग्नु परो !!
उड्छ चरी बतास चल्दैन,
जल्छ मुटु किन जल्दैना!


जलाई राखी मुटु मेरो आगो तिमि तापछयूरे भने थाह पाएको छु !
बिना मुटु बाच्दा पनि तिम्रो तस्बिर म आफु मा सजाएको छु !!
उड्छ चरी बतास चल्दैन,
जल्छ मुटु किन जल्दैना!


धन पैसा छन् भने सुख सहारा दिलाउने छु !
टाडा हुदा धर्ति फाटे को छ आऊछेउ भने धर्ति पनि सिलाउने छु !!
उड्छ चरी बतास चल्दैन,
जल्छ मुटु किन जल्दैना!