– उमाकान्त पाण्डे गाउले
यूएई डेस्क-बल्कोटमा रहेको महेन्द्र बिधा बोध उच्च माध्मिक बिधालयमा चोरी भएको छ।बिधालयमा अज्ञात समुहले प्रसाशनमा तोडफोड गरी चोरी गरेको छ।
शनिबार राती चोरले तोडफोड गरी नोक्सान गर्नुका साथै लाखौको नोक्सान गरेका हुन।
चोरेले महत्वपूर्ण कागज पत्र एवम बिधालयमा रहेका कम्प्युटर हरु तोडफोड गरेका छन भने घटनामा के कती क्षती भएको छ एकिङ विवरण आउन सकेको छैन।
बल्कोट स्थित अर्घाखाँची डट्कम् का सहयोगी लक्षमण पाण्डेले स्थानिय प्रहरीलाई उद्रित गर्दै यूएई डेस्कमा दिएको जानकारी अनुसार अपराधिको खोजि जारी रहेको जनाएका छन।