कतार नेपाली एकता समाजले सघींयताको बिरोधलाई नैतिक समथर्न

– विष्णु थापा, दोहा, कतार
हाम्रो देश नेपाल अर्धसामन्ती अर्ध औपनिवेशिको चपेटावाट ग्रहस्तहँुदै सदियौं देखि सामन्ति केन्द्रिकृत सासन चल्दै आएको हँुदा नेपाली युवाहरुले प्रवासी जिवन यापन गर्न वाध्य भएको छ । नेपालको ठुलो युवा शक्तीलाई विदेशीहरुले सिमित ज्यालामा नै कठोर परिश्रमको उपभोग गरेका छन् । यसको दोस नेपालका मुठ्ठीभर सासकहरुले लिनर्ैपर्छ । आजसम्मकोर् इतिहास पल्टाउदा नेपाली राजनितिक पार्टर्ीीले पनि खाली कर्ुर्चीको भागवडामा र नेपाली जनता समक्ष्य झुट्टो आश्वस सिवाय केही दिन सकेका छैनन् । नदी नाला वा जन्मको आधार भन्दै नेपालको नागरितासम्म वेचेर हजारौं विदेशिलाई भित्रिएको छ । नेपालको एतिहासिक संविधासभाको चुनावमा वैदेशिक रोजगारीमा गएका युवाहरुलाई मताधिकारबाट वन्चित बनायो । 
जन्ाताले संघीयताको बारेमा सुन्ननई नपाई अन्तरीम संविधानमा जातीय संघीयता लेखियो यो नेपाली जन्ाताले कदापी स्वीकार गर्ने छैनन् । अनेकौ सम्झौता र सन्धि गरेर सत्तामा पुगेका छन । टाउकामा कफन बाधेर आमुल परिवर्तन गर्ने कसम खाएका नेताहरु कर्ुर्चीको खेलमा जस्तो सुकै मुल्य चुकाएर भएपनि पुगेका छन् । नेपालमा राष्ट्रिय जनमोर्चाले मात्र आमुल परिवर्तन, राष्ट्रियता, र र्सवभौमिकताको विषयमा सदन देखि सडक सम्म आन्दोलन गर्दै आएको छ । त्यसैले कतार नेपाली एकता समाजले पनि उनिहरुले उठाएको नारामा नैतिक समथर्न गर्दै आएको छ । हामी प्रवासीहरुको मागहरु सम्वोधन गर्नु नै हाम्रो एकता हो । एकता समाजले उठाएका प्रवासी नेपालीका मागहरुलाई  राष्ट्रिय जनमोर्चाले सदन र सडकमा समेत आन्दोलन मार्फ उठाउँदै अएको छ । त्यसैले कतार नेपाली एकता समाज र राष्ट्रिय जनमोर्चा वीच सुमधुर सम्बन्ध गासिएको छ । हाम्रा एकता समाजको संञ्जाल कतारमा मात्र होईन अन्त्तरष्ट्रिय रुपमा नै छ । कतारमा एकता समाजले स्थापनाकाल देखी नै प्रवासी दःखी मजदुरको प्यारो संगठनको रुपमा स्थापित भएको छ । र नेपालमा जब जब राष्ट्र सकटमा पर्छ तब तब कतारमा चेतना मुलक कर्यक्रम वा विभिन्न कार्यक्रम मार्फ विरोध गर्दै आएको छ ।
जस्तै ज्ञानेन्द्र सरकारले सत्ता आफनो हातमा लिदा दिल्ली समझाताको ३ न. बुदाको  वा २१ दिने आन्दोलन पछि  संविधान सभाको चुनावमा वैदेशिक रोजगारिमा हिडेका युवाहरुको मातअधिकारको विषयमा संविधान सभाको चुनाब पटक पटक म्याद सारदा, गणतन्त्र सप्ताहा र अन्तरिम संविधान मा जातिय राज्य र अत्मानिर्ण्र्ााो अधिकार वा जन्मको आधारमा नागरिकता दिने जस्ता अनेकौ गम्भीर विषयहरुमा सरकारको ध्यान अर्कषक गदै आएका छ । हाम्रो संगठन दोहामा सक्रिताका साथ मजदुरहरुको हक, हित, र रक्षाको लागि अविरल रुपमा लडिरहेको छ । यो कुरार् इतिहासले नै मुल्यङकन गर्ने छ । कतारमा आफुलाई आफै सच्चा र सक्षम ठान्नेहरु कुनै पनि नियममा अडिक देखिएनन् यिनै हुन गोलकोष्ट, युनिटी लाईफ जस्ता विभिन्न लोभ प्रलोवन देखाई मजदुरको हजारौ हजार पैसा असुली हिनामिना बनाईदिए पछी ग्रिगेटले जस्तो रुप फेरेर समाजकोे नेतृत्व  गरन पुग्छन । समाज परिवर्तनको नाममा समाज कै राक्षास्हरु सजिलै जनताको लोकपृयत वनछन् तर क्षणिक समयको लागि मात्र सफल हुन्छन् – जव जनताले बुEmछन् यस्ता राक्षास्हरुलाई समाजको नेतृत्वबाट मिल्काउने छन । हामीले कतार नेपाली एकता समाज यस खाले कृयकलाव वाट आजसम्म अछुतो बनाउन सफल भएका छौ । एकता समाज कतारमा सक्षम रहन सफल हुनुमा राष्ट्रिय जनमोर्चाको विचारले पनी ठूलो योगदान पुर्याएको छ । 
कसैको भड्कावमा वा कुनै सक्ति संग सम्झौता होईन संर्घष्ा गर्ने निती  र राष्ट्र, राष्ट्रियताको पक्ष्यमा अडीक निती अपनाउने भएको कारणलर्ेर् इतिहासमा जनताको मन जित्न सफल भएको छ । अब नेपालमा आमुल परिर्वतन ल्याउने छ भने राष्ट्रिय जनमोचाले मात्र ल्याउन्ो छ । यो परिवर्तन कुनै ब्यक्ती विषेश को होईन सारा राष्ट्रको लागि हुने छ । अबको संर्घष्ा हतियारको होईन विचारको हुनेछ । यो पार्टर्ीीर्ुइवटा हतियारको विचबाट निरन्तर सघर्ंष्ा गदै अगाडी वडेको पार्टर्ीीो अहिले ठूला पार्टर्ीीोर् इतिहास हेरौ त देशमा संकटको वेला न्येतृत्व वचाऊ अभियामा गाउँका सदर मुकाम वा नेपाली सेनाका चाकरीमा केन्द्रीत थिए । यो पार्टर्ीी सुराकी न खुराकीको अभियान लिएर जन्ाताको घर आगनमा पुगेको थियो रा. ज. मो. ले सुरु देखि यो समस्याको सामधान सेनाद्वारा होईन वार्ताद्वारा सामधान गर्नु पर्ने माग गर्दा गदै सुनुवाई भएन माओवादीहरुको जस्तो सुकै मुल्य चुकाएर पनि सत्तामा पुग्न खोजेको यतार्थ पनि प्रमाणीत भयो । याहाँ पाठकको तर्क आउन सक्छ यो कुनै बनावटी वा चर्डाई बार्डाई होईनर् इतिहासको यथार्थ हो । यदि कसैले पनिर् इतिहासलाई प्रपन्च गर्छ भने त्यो ठुलो भुलहुनेछ । 
१५/९/२०११