बैगुनी ले ढोका दियो बाच्नु मा अब कसरि !
आफ्नो माया दिन परो खाली माया बसाली !!
उड्छ चरी बतास चल्दैन,
जल्छ मुटु किन जल्दैना!
दुइ दिन को जिन्दगि मा तिम्रो साथ माग्नु परो !
बिपनी मा त मा टाडा थिए सपनी मा पनि उठेर भाग्नु परो !!
उड्छ चरी बतास चल्दैन,
जल्छ मुटु किन जल्दैना!
जलाई राखी मुटु मेरो आगो तिमि तापछयूरे भने थाह पाएको छु !
बिना मुटु बाच्दा पनि तिम्रो तस्बिर म आफु मा सजाएको छु !!
उड्छ चरी बतास चल्दैन,
जल्छ मुटु किन जल्दैना!
धन पैसा छन् भने सुख सहारा दिलाउने छु !
टाडा हुदा धर्ति फाटे को छ आऊछेउ भने धर्ति पनि सिलाउने छु !!
उड्छ चरी बतास चल्दैन,
जल्छ मुटु किन जल्दैना!