कन्यामा तिमि पन्चकन्या सक्तिकी खानि नवदुर्गा
हरेक ठाउमा हरेक तरह छायौ तिमि आफै हर्ताकर्ता
कलिमाकाली महाकाली दक्षिणकाली भद्रकाली
रुपमा तिमि आप्सरा बिस्वसुन्दारी छैना मनमा जाली
सुगन्ध बनि छरी दिन्छौ सबैमा साझा फुलबारी
अनेक अनेक रुप तिम्रो तर तिमि एक नारी