बास्ताबमा कहिलेकहिता बिश्राम पनी गर्ने गर ल नेपाल आमा घरपरिवार को झगडा देखि रूहिराहेकोबेला साथ म दाजू बिदेसी भूमिमा रहदै गर्दा तिहार एक्लै घरमा आउनु रा आमाछोरी एकसाथ रोयको देखना तिमीलाई के मनले मानला त ……………….आज हरेक नेपालीलाई घरमा बस न दिनु सचिकै कसको गलती थियो म़ा सब्द देखि ब्यक्त गरना सक्दिना तिमी कति कठोर मानकी हौं
तर मेरी बहिनी म़ा बिना तिहार्लाई एक्लै मैले पाठको छू खुसी साथ बिदा गर्नु ला केहि नराम्रो खबर लयको भायापनी मनले सत्या ठानी बस्नु एक दिन आबस्या साथ म आउने छू ल