जीवन रक्षाका लागि सक्दो आर्थिक सह्योग गरिदिन ब्लड क्यान्सर पीडितद्धारा सबैमा अपिल

नरेन्द्र जीवनरक्षा अभियान
      
     नरेन्द्र आचार्य
अर्घाखाँची जिल्ला अर्घा गाविस वडा नं. ५ निवासी चेतनारायण आचार्यका छोरा वर्ष २५ का नरेन्द्र आचार्यको ब्लड क्यान्सर रोग लागेकाले उपचारार्थ भारतको दिल्ली स्थित राजीवगान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको र उपचारको लागि घरको आर्थिक अवस्था अत्यन्तै दयनीय भएकाले आफुसक्दो आर्थिक सहयोग गरि मानव सेवामा समर्पित भै दिनुहुन सम्पुर्ण व्यक्ति संघ तथा सस्थाहरुलाई अनुरोध गर्दछौं ।
 

              
 अनुरोधक
 
          बुवा- चेतनारायण आचार्य
       बैक खाता नं-००२००२०००१८०३ SS 
         साईन डेभलपमेन्ट बैक लि
        अर्घाखाँची शाखा सन्धिखर्क
or
Arghakhanchi.Com National Weekly
बैक खाता नं. – 015000002606 
Financial Institution Limited [IME], Arghakhanchi, Nepal
 
 
 

 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अन्य समाचारहरु