स्ट्याचु अफ लिवर्टी १ सय २९ वर्षमा

अमेरिका १३ कात्तिक अमेरिकाको न्यूयार्कमा रहेको विश्व प्रसिद्ध ुस्ट्याचु अफ लिवर्टीु स्थापनाको १ सय २९ वर्ष पूरा गरेको छ । यस अवसरमा उक्त मुर्तीलाई आतासबाजीका साथै तोपको सलामी समेत दिइयो ।
त्यस्तै, अवसरमा भेला भएका १ सय २५ आप्रवासीहरुले राज्य निष्ठाको लागि कमस खाए । 
 
आयोजनामा न्यूयोर्कका मेयर माइकल ब्लुमवर्ग, गृहमन्त्री केन सालजारका साथै गायक तथा पियानो बादक माइकल फिनस्टिन र अभिनेत्री सिगोउर्ने विवरको सहभागीता थियो । यो मुर्ती फ्रान्सले अमेरिकालाई सन् १८८६ अक्टोबर २८ तारिखका दिन उपहार स्वरुप प्रदान गरेको थियो । यो मुर्ती अमेरिकामा स्तन्त्रताको प्रतिक मानिन्छ ।