सहमतीय प्रणालीको विकल्प छैन: स्थानीय बिकास मन्त्री रायमाझी (अडियो सहित)


– उमाकान्त पाण्डे “गाउंले”


यूएई डेस्क – स्थानीय बिकास मन्त्री टोपबहादुर रायमाझीले राष्टिय सहमतिको सरकार बिना संबिधान निर्माण हुन नसक्ने ठोकुवा गर्नु भएको  छ ।

 

उहाले राष्टिय सहमतिको सरकार बनाउनकोलागि प्रयास भैरहेको र यो सरकारले नै शान्तिसबिधानलाई पुर्णता दिने बताउनु भयो ।

अर्घाखाँची क्षेत्र नम्बर  १  बाट सभासद बनेका माओबादी स्थायी कमिटि सदस्य समेत रहेका नेता रायमाझीले  दलहरुकै बिबादले शान्ति प्रकि्रया र नयाँ संबिधान निर्माणमा चाहेजती प्रगती हुन नसकेको बताउदै   माओबादी लडाकुको टुंगो नलगाएर बनाईएको संबिधान दिगो नहुने बताउनु भयो ।


बुधवार बिबिसी नेपाली सेवालाई दिएको एक बिशेष अन्तरवार्तामा उनले यस्तो बताएका हुन।

 

अडियो अन्तरवार्ता:

 


 



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु