– प्रेमनारायण आचार्य
अर्घाखाँची – नेपाली काग्रेसकी केन्द्रिय सदस्य पुस्पा भुसालले राजनितिक दलहरुको आपसी खिचातानीले संबिधान निर्माण कार्य ओझेलमा परेको बताउनु भएको छ ।
उहाले नेपालका प्रमुख दलहरु भित्र गुट उपगुट बयापक रुपमा हाबी भएकोले संबिभान निर्माण ओझेलमा परेको बताउदै नँया सबिधानमा सबै समुदायका भाबना समेट्न आफुहरुले पहल गरिरहेको बताउनु भयो ।
मानब मंच नेपालले अर्घाखाँचीको सन्धिखर्कमा गरेको एक दिबसिय अन्तरकृया कार्यक्रममा बोल्दै अर्घाखाँची क्षेत्र न २ कि सभासद समेत रहेकी भुसालले राजनितिक दलहरुले ब्यक्तिगत स्वार्थ र राजनितिक स्वार्थ त्यागेर जनतालाई जनमुखी लोकतान्त्रिक संबिधान दिनु पर्ने बताउनु भयो ।
उहाँले अब जनतालाई रोजगारी र उन्नतिका अवसर श्रृजना गरिनु पर्नेमा जोड दिनुभयो ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.