– शोभाखर पन्थी
अर्घाखाँची मंसिर १ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद अर्घाखाँचीको भेला सन्धिखर्कमा सम्पन्न भएको छ ।
भेलामा मन्तव्य राख्ने वक्ताहरुले नयाँ संविधानमा जनजातिहरुका अधिकार सुनिश्चित गरिनुपर्ने बताउँदै शान्ति र संविधानका लागी सवैपक्षँ एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । यसरी मन्तव्य राख्नेहरुमा माओवादी राज्यसमितीका सदस्य छमकुमारी थापा राष्ट्रीय जनमोर्चाका अध्यक्ष झविलाल थापा जनजाति महासंघका अध्यक्षँ पृतम थापा लगायत थिए ।
भेलाले पृतम थापाको अध्यक्षँतामा १७ सदस्यीय जिल्ला समिती चयन गरेको छ ।
नवगठित समितीको उपाध्यक्षमा झविलाल थापा सचिव टोपबहादुर बलाल कोषाध्यक्षँ हुमकुमारी थापा मगर सहसचिव लाल बहादुर कुमाल रहेका छन् ।
यसैगरि ईन्द्र बहादुर गोलाङ नेत्र बहादुर सारु कमानिसंह दर्लामी उषा पुन यादब आले भोजकला कुमाल युवराज श्रेष्ठ डुक बहादुर चेवाली र सर्मिला गुरुङ्ग छन् । यसैगरि सल्लाह्कारमा देवि जगत थापा सकुन्तला राना डिल्लीराज थापा विन बहादुर थापा टोमा सारु रहेका छन् ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.