– शोभाखर पन्थी
अर्घाखाँची मंसिर ९ । राष्ट्रिय जनमोर्चा किमडाँडा अर्घाखाँचीको भेला सम्पन्न भएको छ ।
भेलामा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सीले वर्तमान सरकारको आयु समाप्त भएको बताए । उनले ४ बुँदे सम्झौताको कमजोर जगमा निर्माण भएको वर्तमान सरकारले विपा सम्झौता गरेर राष्ट्रलाई धोका दिएको आरोप लगाए ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्षँ झविलाल थापाले नेपालमा संघियता लागुहुन नसक्ने बताए ।
भेलाले गणेश बन्जाडेको अध्यक्षँतामा राष्ट्रिय जनमोर्चाको नयाँ गाउ कमिटी चयन गरेको छ ।
नवगठित समितीको उपाध्यक्ष लोक बहादुर खत्री सचिव लिला भुसाल सहसचिव विष्णु पाण्डे र कोषाध्यक्षँमा शीव भुसाल चयन भएका छन् ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.