काठमाडौं, पुस ११ – विशेष अदालतले सुडान प्रकरणका आरोपीलाई तोकेको धरौटी सर्वोच्च अदालतले घटाएको छ ।
न्यायाधीशहरु ताहिर अलि अन्सारी र ज्ञानेन्द्र कार्कीको इजलासले सुडान घोटालामा दोषि ठहर गरेकाहरुको धरौटी घटाएको हो । विशेषले १५ करोड रुपैयाँ तोकेका ठेकेदार शम्भू भारतीको धरौटी ८० लाखमा झारिएको छ ।