फुल टिपि बास्ना लिऊ भोलि र्झन सक्दछ
साथिसँग नाता बढाऊ शत्रु अनर्थ गर्न सक्दछ ।
साँच्चै भने सुखलाई, केवल दुःखमात्र अंगाल्दै
सुख पाउने आशामा जिन्दगी यो र्टन सक्दछ ।
कसले पढने यि उखान टुक्काहरु ज्ञानको लागि
के थाहा थोपा थाोपाले तलाऊ पनि भर्न सक्दछ ।
जाली संसारमा पवित्र प्रेमको के नै मोल छ र –