मेरो अर्घाखाँची

-डि.आर.जी-सुमन

 

पुर्बी सिमानामा पर्छ जिल्ला पाल्पा गुल्मी
रेसुंगा र खुर्साने हेरेर मेरो मन भुल्नी

प्युठान संग जोडीए को पसिम जिल्ला दाङ
अर्घाखाची जिल्ला पर्यो गाबिस मैदान


अग्ला होचा पहाडहरु बीच मा
प्रमुख सहर  सदरमुकाम सन्धिखर्क


मैदान ७ हो जन्मेको स्थान मेरो
जुन ठाउमा पुगेपनि अर्घाखाँची फर्क


उत्तर हेर्दा आग्लो डाडा पूर्व हेर्दा लाली
अर्घाखाँची बसी हु म कस्तो भाग्यसाली


लेख बेसी  डाडा पाखा  कस्तो राम्रो  ठाउँ
नरपानी , सुपादेउराली  हुदै  आडगुरी पाली


पाणिनी   तपोभुमि,दुर्गा मा  दुर्बसको गुफा
आलमनगर सल्लेरीको चिसोहावा हरियाली