“अर्घाखाँची सम्पर्क समिति युएई” गठन भएको सबैलाई यस अघि अर्घाखाँचीडट्कमको अन्लाईन, प्रिन्ट सस्करणमा प्रकासित समाचारबाट अवगत भएकै छ। यस संपर्क समितीको गठन सँगै दुवई लगायत मध्यपुर्वमा रहेका अर्घाखाँचीबासी नेपालीहरुमा आईपर्ने कुनै पनि आपतकालिन समस्याहरु एवम अर्घाखाँची जिल्लाको बिकास सहयोग, उन्नतीका लागि सदैव प्रमुख भूमिका रहने छ। हाम्रा नवगठित सम्पूर्ण पदाधिकारीहरुलाई मेरो व्यक्तीगत तर्फबाट बधाई- धन्यवाद दिदै आफ्नो – आफ्नो पद-क्षेत्रबाट उच्च भूमिका निर्भाह गर्नुहुनेछ भन्ने आशा लिएको छु।
म राजु खड्का (सन्धिखर्क २ छापडाँडा) को अध्यक्षतामा १७ सदस्सिय कार्य समिति गठन गरिएको छ । जसमा निम्न लिखित पदाधिकारी हुनुहुन्छ:
उपाध्यक्षमा सम्राट के.सी (वाङ्गला)
महासचिवमा चिरन्जिवि के.सी (धारापानी)
सचिवमा जिवन के.सी (नरपानी)
कोषाध्यक्षमा प्रकाश रायमाझी (अर्घा)
सदस्यहरु:
बिष्णु आचार्य (जुकेना)
भोज बहादुर खड्का (सन्धिखर्क)
पुष्पा के.सी (धारापानी)
तुल्सीराम चुँदाली (अर्घा)
अर्जुन खड्का (सन्धिखर्क)
करुणा कुबर (किमडाँडा)
राम प्रसाद अधिकारी (जुकेना)
नारायण प्रसाद आचार्य (डिभर्ना)
रामु घिमिरे (पाली),
माधव बन्जाडे (किमडाँडा)
सिता खत्रि (नरपानी)
बुद्धिराम आचार्य (सन्धिखर्क)
सल्लाहकारमा लामो समयदेखि युएईमा रहि बिभिन्न पेशा र संघ सस्थाहरुमा आवद्ध रहनुभएका अग्रज समाजसेवि कृष्ण भाट, कृष्ण भुसाल, चन्द्र सारु र रविलाल खनाल रहनु भएको छ।
राजु खडका
अध्यक्ष
अर्घाखाँची सम्पर्क समिति युएई
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।