अष्ट्रेलियाको उत्तरी क्षेत्रमा भारी बर्षापछि आएको बाढीका कारण न्यु साउथ वेल्स राज्यमा सयौं मानिस घरवारविहिन भएका छन् ।
वाढीका कारण थुप्रै घर डुवानमा परेका छन् भने यातायात ब्यवस्था र बिद्युत आपूर्ती अवरुद्ध हुँदा दैनिक जीवन यापनमा कठिनाई भएको छ ।
बाढी पीडितहरु खुला चौरमा बस्न बाध्य छन् ।