अर्घाखाँची जिल्ला अर्घा गा. वि. स. वडा न. ५ निवासी चेतनारायण आचार्यको एक मात्रछोरा वर्ष २५ का नरेन्द्र आचार्यको ब्लड क्यान्सर रोगको लागि उपचारको लागि आर्थिक सहयोग उप्लब्ध भ्एको छ ।
सहयोग गर्नेहरुमा अर्घाखाचीको अर्घा गा बि स वार्ड न् ५ गछे गैरा निवासी रमेश क्षेत्री हाल दोहा कतार र उमेश क्षेत्री अर्घा ५ का हाल दोहा कतार बाट ब्यक्तिगत रुपमा रु २५०१ र २५०१ गरी उहाहरुको सक्रियतामा जम्मा रु २५०८५ ने रु सन्कलन गरी बिरामीको उपचारको लागि पठाएको छ र उक्त रकम बिरामीको उपचार लागि खर्च गरिने छ/ भनि पौष २८ को समाचार प्रकाशित गरियको थियो तर त्यो रकम आजसम्म पनि हात परेको छैन साथै एक हप्ता अगाडी कतार बाट नै नारायण खडकाले रू.२१९६३/- पनि पठाएको जानकारी मलाई फोन मार्फत बताउनु भएको छ/ तेसैले हजुर समक्ष विनम्र अनुरोध गर्न चाहन्छु कि उक्त रकम छिटो भन्दा छिटो संकलन गरि (सिता पौडेल ९८४७०७५०३४ )मा सम्पर्क गरि दिनु हुन बिनम्र अनुरोध छ/माथि उलेखित रकम ।
Arghakhanchi.Com National Weekly
बैक खाता नं. – 015000002606
Financial Institution Limited [IME], Arghakhanchi, Nepal मा पाठकको जानकारी दिनुभएको छ। किनकी अहिले हामीलाई होस्पिटलमा पैसाको एकदम खाँचो परिरहेको छ,जवाफ को पर्तिक्षामा छु।
धन्यवाद
तुल्सी पौडेल(दुबई)