विश्वभर खाद्यान्नमा भाउ बढेपछि बच्चाले खाने भोजनमै कटौति भैरहेको प्रतिवेदन सार्वजनिक

विश्वभर खाद्यान्नमा भाउ बढेपछि बच्चाले खाने भोजनमै कटौति भैरहेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

 

सेभ द चिल्ड्रेन नामक विश्व सहायता संस्थाका अनुसार मूल्यवृद्धीका कारण बाबुआमाले तिनका सन्तानले खाने भोजनमै कटौति गर्नुपरेको हो ।

 

भारत, बंग्लादेश, पेरु पाकिस्तान र नाइजेरियामा गरेको सर्वेक्षण पछि उक्त संस्थाले यो निष्कर्ष निकालेको हो ।