इटलीका प्रधानमन्त्री सिल्भियो बर्लुनोस्कीमाथि लागेका विभिन्न अभियोगमा अदालतले निर्णय सुनाउदै

इटलीका प्रधानमन्त्री सिल्भियो बर्लुनोस्कीमाथि लागेका विभिन्न अभियोगमा अदालतले आज निर्णय सुनाउदै छ ।

 

७५ वर्षिय बर्लुनोस्कीमाथि बेलायती वकिललाई घुस दिएको, कर छलेको र कम उमेरमै वेश्यावृत्तिमा लागेकी महिलासंग यौन सम्बन्ध राखेको अभियोगमा मुद्दा चलाइएको छ ।

 

अभियोजन पक्षले बर्लुनोस्कीमाथि पाँच वर्षको जेल सजाय माग गरेको छ ।