पाकिस्तानको सर्वोच्च अदालतद्धारा राष्ट्रपति जर्दारी विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा फेरि अगाडि बढाउन सरकारलाई आदेश

पाकिस्तानको सर्वोच्च अदालतद्धारा राष्ट्रपति विरुद्ध मुद्धा अगाडि बढाउन आग्रह


पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति आसिफ अली जर्दारी विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा फेरि अगाडि बढाउन स्वीट्जरल्याण्डका अधिकारीहरुलाई आग्रह गर्न सरकारलाई आदेश दिएको छ ।

 

पाकिस्तानी प्रधानमन्त्री युसुफ रजा गिलानीले यो मुद्धा अगाडि बढाउन नहुने अडान लिंदै आउनु भएको छ ।

पाकिस्तानी सरकारले मुद्धा राजनीति प्रेरित भन्दै आएको छ ।