अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले अमेरिका र चीनको संलग्नताविना विश्वका कुनै पनि समस्याको समाधान हुन नसक्ने बताएका छ ।
वासिङटनमा भएको कार्यक्रममा बोल्दै क्लिन्टनले विश्वका अरु देशले पनि चीनले थप नेतृत्वदायी भूमिका निर्वाह गरोस भन्ने चाहेको बताएका छन् । क्लिन्टनले दुई देशको संलग्नताविना विश्वका कुनै पनि समस्या समाधान हुन्छ भन्नेमा शंका छ