टर्कीको निर्माणाधिन सुपरमार्केटमा आगलागीमा हुँदा १४ जना मजदुरको मृत्यु भएको छ ।
राजधानी इस्तानबुलमा निर्माणाधिन सुपरमार्केटमा विद्युत सर्ट भई आगलागी हुँदा नजिकै पाल टाँगेर बसेका मजदुरको जलेर मृत्यु भएको हो ।
मृत्यु हुने सुपरमार्केटमा काम गर्ने मजदुर हुन् ।