प्यारालाइसिसका कारण दिग्दार भएर जीवन अन्त्य गर्न चाहेका बेलायतका एक ब्यक्तिलाई त्यहांको न्यायालयले मृत्युका लागि बाटो खोलिदिने निर्णय गरेको छ ।
प्यारालाइसिस पीडित टोनी निक्लिन्सनले कानुनी रुपमै मर्न पाउने अधिकार खोजेकोमा बेलायतको उच्च न्यायालयले आवश्यक प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो । ५८ वर्षिय निक्लिन्सन सन् २००५ मा गहिरो चोटमा परेपछि