नुवाकोट, अर्घाखाँची । अर्घाखाँची स्थित एक परिक्षा केन्द्र नुवाकोट गाबिसको नुवाकोट केन्द्र न ९ मा रहेको उक्त्त परिक्षा केन्द्रमा परिक्षामा आँफै लेख्न असमर्थ भएपछी सहयोगीको साथमा परिक्षा दिएकी छन।
बिधार्थी सिता आचार्य, सिम्बोल न् १४७०४८१ ‘y ‘उनको एक महिना अघी जीप दुर्घटनामा परी कम्मर र ढाड अनी हातमा समस्या रहेको थियो ।
यसैगरी अर्घाखाँचीको सबै जसो केन्द्रमा आज भ्एको अङ्रेजी बिषयको परिक्षा शान्त र मर्यादित भएको छ ।
अर्घाखाँचीबाट यस बर्ष बिभिन्न स्थानका २० वटा परीक्षा केन्द्रबाट नियमित तर्फ ३ हजार ८ सय ५६ र ईक्जाम्टेड तर्फ २ हजार १ सय ८५ गरी कुल ६ हजार ४१ जनाले एस एल सी परिक्षा दिएका छन।
अहिले सम्म कृष्ण उच्च माबी मैदानबाट ७ महेन्द्र बिद्याबोध केन्द्र बल्कोटबाट ४ जना ज्योती उमाबी ठाडाबाट ४ सुधा उच्च माबी जुकेना बाट ३ सरस्वती माबी सितापुरबाट १ गरि कुल १९ जना बिद्यार्थी निस्कासित भएको जिल्ला शिक्षा कार्यलयका शाखा अधिकृत लिलबहादुर राउतले जानकारी दिनु भएको छ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.