रकेट परिक्षण योजनाको विवादकाबीच अमेरिकी राष्ट्रपति ओबामाद्धारा दुई कोरिया विभाजन गर्ने गैर सैनिक क्षेत्रको भ्रमण

उत्तर कोरियाको रकेट परिक्षण योजनाको विवादकाबीच अमेरिकी राष्ट्रपति बाराक ओबामा परमाणु सम्मेलनमा भाग लिन दक्षिण कोरिया पुग्नु भएको छ ।

 

कोरिया भ्रमणको शुरु मै ओबामाले दुई कोरिया विभाजन गर्ने गैर सैनिक क्षेत्रको भ्रमण गर्नु भएको छ । भ्रमणका क्रममा उहांले दक्षिण कोरिया तर्फको निरिक्षण पोष्टमा पुगेर त्यहां रहेका अमेरिकी सेनासंग भेट गर्नु भयो । अमेरिकी सेनासंगको भेटमा ओबामाले अमेरिकी सेनाले