सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची जिल्लामा आज आइतवार सम्म भएका ४ वटा विषयको एस.एल.सी परिक्षामा ६ जना निरिक्षक सहित १९३ जना विद्यार्थी निष्कासित भएका छन् ।
यसैविच अर्घाखाँचीका बिभिन्न विधालयबाट आज अनिवार्य विज्ञान विषयमा ५१ जना सहित हाल सम्म १९३ जना विद्यार्थी निष्कासनमा परेका हुन् ।
यसैगरी आज विज्ञान विषयको परिक्षा दिएका एक जना विद्यार्थीले उत्तर पुस्तीका नवुझाई भागेको र खोजी कार्य जारी रहेको जिल्ला शिक्षा कार्यालय जनाएको छ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.